• २९ भदौ २०८३, सोमबार
  • २ः५८ राती

अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार ०२:३४

फागुन २३, २०८० काठमाडौँ: सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ ।

National Life

माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ ।

यस्तै रास्वपाका गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएको छ । यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

आजै ५ बजे नयाँ मन्त्री सपथ ग्रहण गर्ने छन् ।

प्रतिकृया