• २८ भदौ २०८३, आइतबार
  • ५ः०३ बेलुका

एमालेबाट को को हुँदैछन् मन्त्री?

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार ०२:५३

फागुन २३, २०८० काठमाडौँ: नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

National Life

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्नेछन् । महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा हुनेछन् । पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुने छन् ।

प्रतिकृया