• २६ भदौ २०८३, शुक्रबार
  • ९ः५४ राती

जसपाको कार्यकारिणी बैठक बस्दै

प्रकाशित मिति

२०८० फाल्गुन २३ गते, बुधबार ०८:५४

फागुन २३, २०८० काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ।

National Life

प्रदेश सरकार र केन्द्रमा पनि कस्तो सर्तमा जाने भन्ने विषयमा छलफल गर्नको लागि सो बैठक बस्न लागेको जसपा प्रवक्ता मनिस सुमनले जानकारी दिएका छन् ।

जसपाले नयाँ गठबन्धनमा कोही पनी मन्त्री पठाएको छैन । जसपाबाट उपेन्द्र यादव आफ्नै नेत्तृत्व गरेर सरकारमा जाने चर्चा पनि छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया