• २७ भदौ २०८३, शनिबार
  • ६ः५७ बिहान

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

प्रकाशित मिति

२०८० फाल्गुन २२ गते, मंगलवार ०४:५०

फागुन २२, २०८० काठमाडौँ: नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल तोकिनुभएको छ ।

National Life

एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

बर्तौला यसअघि सचेतक हुनुहुन्थ्यो । त्यस्तै, सांसद सुनिता बराल सचेतक बन्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया