• ३ असोज २०८३, शनिबार
  • १ः०४ दिउँसो

अगस्त ३० मा फिल्म ‘साहो’ १० हजार स्क्रिनमा रिलिज हुने

प्रकाशित मिति

२०७६ भाद्र १२ गते, बिहीबार १२:२५

एजेन्सी, अभिनेता प्रभास र श्रद्धा कपुर स्टारर फिल्म ‘साहो’ एक पटक १० हजार स्क्रिन हलमा रिलिज हुने भएको छ ।

National Life

यो फिल्म ३ सय ५० करोडको लागतमा बनेको हो । युएईका एक पत्रकारले फिल्म मास इन्टरटेनिंग किसिमको र रोमान्टिक मुभि रहेको बताउँदै मास इन्टरटेनिंगका लागि फो स्टार भन्दै ट्विट गरेका हुन् ।

१० हजार स्क्रिनमा पहिलो दिन देखिन लागेको फिल्मले सुरुको दिन ७० करोड कमाउन सक्ने अनुमान गरिएको छ । उक्त फिल्म तेल्गु, हिन्दी, तामील र मलयालम गरेर ४ भाषा रिलिज भइरहेको छ । यो फिल्म भारतमा ३० अगस्तबाट रिलिज हुने तयारीमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया