महिला फुटबलमा इराकविरुद्ध नेपालको फराकिलो जित
प्रकाशित मिति
२०८० फाल्गुन ११ गते, शुक्रबार १०:३३
फागुन ११, २०८० काठमाडौँ: पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ) मा नेपालले इराकविरुद्ध ५–० को फराकिलो जित निकालेको छ । गएराति साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा सबै गोल सावित्राले गरेकी हुन् । उनले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेकी थिइन् ।
दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनल नजिक पुगेको छ । यसअघि पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोल अन्तरले पराजित गरेको थियो । लगातार दोस्रो हार ब्योहरेको इराक भने समूह चरणको अन्तिम खेलअगावै बाहिरिने भएको छ ।

इराक यसअघि पहिलो खेलमा प्यालेस्टाइनसँग पराजित भएको थियो । नेपालले भोलि समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग खेल्ने छ ।

Related
Recent News
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया