• ९ असोज २०८३, शुक्रबार
  • ६ः२७ बिहान

कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि

प्रकाशित मिति

२०८० फाल्गुन ६ गते, आईतवार ०९:१८

फागुन ६, २०८० काठमाडौँ: कक्षा १२ को अन्तिम परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका शनिवार सार्वजनिक गरेको हो ।

National Life

सूचना अनुसार आगामी वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा वैशाख २६ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया