• ३१ भदौ २०८३, बुधबार
  • ११ः१३ राती

आज मंगलबार सुनको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र १० गते, मंगलवार १२:०८

काठमाडौँ, आज मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

National Life

आज सुन तोलामा ९ सय रुपैयाँ घटेर प्रतितोला ७२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया