• २१ असोज २०८३, बुधबार
  • ९ः४८ बिहान

प्रि-ओपन सेसनमा ४.४६ अंकले बढ्यो नेप्से

प्रकाशित मिति

२०८० पुष २५ गते, बुधबार १२:१९

पुस २५, २०८० काठमाडौँ: प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ४६ विन्दुले बढेको छ ।

National Life

यससँगै सूचक २०८४ दशमलव ५९ अंकमा आएको छ । यो सेसनमा २५ लाख ९२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५५ कम्पनीको ६ हजार ८ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । त्यस्तै यस सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया