• १० असोज २०८३, शनिबार
  • ९ः४४ बिहान

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान बनिन् इन्दु बर्मा

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०५:१२

कात्तिक २३, २०८० काठमाडाैं : नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कप्तान इन्दु बर्मा नियुक्त भएकी छिन् । बिहिबार नेपाल क्रिकेट संघ क्यानले १ दशकदेखि कप्तान रहेकी रुविना क्षेत्रीलाई विश्राम दिएर उनलाई कप्तान बनाएको हो । रुविना टिममा यथावत नै छिन् । यस्तै क्रिकेट टिमको उपकप्तानको जिम्मेवारी विन्दु रावलले पाएकी छिन् ।

National Life

आज घोषणा गरेको खेलाडीको सूचीमा इन्दु,विन्दु र रुविनाको अतिरिक्त अन्य सदस्यमा सिता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ र कन्चन श्रेष्ठ रहेको क्यानले जनाएको छ ।

प्रतिकृया