• १८ भदौ २०८३, बिहीबार
  • ४ः११ बेलुका

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

प्रकाशित मिति

२०८० कार्तिक ४ गते, शनिबार ०३:२३

कार्तिक ४ , २०८० काठमाडौं : बर्दगोरिया गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा बा७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले बताए।


मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–७ का चाकाबारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Kamana Sewa

प्रतिकृया