• २१ असोज २०८३, बुधबार
  • ८ः२७ बिहान

हिजबुल्लाहले गर्‍यो इजरायली क्षेत्रमा रकेट आक्रमण

प्रकाशित मिति

२०८० कार्तिक ३ गते, शुक्रबार १०:५९

कात्तिक ३, २०८०, काठमाडौं: लेबनानबाट इजरायलको किबुत्ज यिफ्ताह क्षेत्रतर्फ हिजबुल्लाहले रकेट आक्रमण सुरु गरेको छ । सो आक्रमणमा परी दुई सैनिक मारिएको बताइएको छ । हिजबुल्लाह लेबनानको एक राजनीतिक पार्टी एवं लडाकु समूह हो ।

National Life

इजरायली सेनाले हुला, हुनिन, मारुन, अल रास, अल धाहिरा र अल बुस्तानको बाहिरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ ।

आन्तरिक सुरक्षा बलको चौकीलाई समेत निसाना बनाएर आक्रमण गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया