• २१ असोज २०८३, बुधबार
  • ८ः०७ बिहान

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ९७ करोड

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार ०४:२६

कात्तिक २, २०८० काठमाडौँ: साताको कारोबारको पाँचौँ दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ४ दशमलव ०५ अंकले घटेको नेप्से परिसूचक १९०३ दशमलव ८४ विन्दुमा पुगेको छ ।

National Life

आज २८४ कम्पनीको २५ हजार पाँच सय २० पटकको कारोबारमा ३७ लाख ६६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९७ करोड ६१ लाख रुपैयाँ रहेको छ ।


त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । ० दशमलव १३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६७ दशमलव ११ विन्दुमा पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया