• २१ असोज २०८३, बुधबार
  • १०ः४० बिहान

चाडपर्वका कारण १६ दिन प्रतिनिधिसभा बैठक स्थगित

प्रकाशित मिति

२०८० आश्विन २६ गते, शुक्रबार ०४:३३

असोज २६, २०८० काठमाडौँ: संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक १६ दिनका लागि स्थगन भएको छ ।

National Life

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकपश्चात् सभामुख देवराज घिमिरेले १६ दिनका लागि बैठक स्थगन भएको जानकारी दिएका छन् ।


संसद्को अर्को बैठक कार्तिक १२ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया