• २१ असोज २०८३, बुधबार
  • ८ः३० बिहान

गाजामा मृत्यु हुनेको संख्या १३०० नाघ्यो, ब्रिटिस एयरवेजले इजरायलमा सेवा रद्द गर्दै

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार ०४:४३

असोज २५, २०८० काठमाडौँ: गाजापट्टीमा मृत्यु हुनेको संख्या १३०० नाघेको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार करिब १ हजार ३ सय ५४ जनाको ज्यान जाँदा ६ हजार ४९ जना भने घाइते भएका छन् । यस्तै, अन्तर्राष्ट्रिय एयरलाइन्स समूह आईएजीले इजरायलमा हवाई सेवा बन्द गर्ने भएको छ ।

National Life

बीबीसीका अनुसार ब्रिटिस एयरवेज र ऐर लिन्गुस भएको सो समूहले ३ हप्ताका लागि हवाई सेवा रद्द गर्ने भएको छ।


आईएजीका प्रमुख कार्यकारी अधिकृत लुइस गैलेगोले हवाई सेवासम्बन्धी इजरायलको अवस्था अध्ययन भइरहेको बताए । बुधबार तेल अभिव मा ब्रिटिस एयरवेजले आफ्नो एक विमान अवतरण नगरी फर्काएका थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया