• २० भदौ २०८३, शनिबार
  • ९ः५७ राती

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

प्रकाशित मिति

२०८० आश्विन २५ गते, बिहीबार १२:५३

असोज २५, २०८० काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन । राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन।

National Life

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेकाे राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए ।

प्रतिकृया