• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

महालक्ष्मीविकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

प्रकाशित मिति

२०८० आश्विन १० गते, बुधबार १२:५८

 

National Life

असोज १०, २०८० काठमाडौं : महालक्ष्मीविकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटलतथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडिबढ्ने अभिप्रायका साथविभिन्न स्थानमाअवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।


सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

Classic Tech Mobile
Classic Tech Desktop

 

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युग सँग नेपाली जनतालाई साक्ष.तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतना मुलक कार्यक्रमहरु संचाल नगर्दै आएको छ ।

 

प्रतिकृया