नेप्से २०.५४ अंकले घट्यो
प्रकाशित मिति
२०८० भाद्र १० गते, आईतवार ०३:४१
भदौ १०, २०८० काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से घटेको छ । आज नेप्से २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा झरेको छ । आज २८० धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँमा कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३८२.१ को बिन्दुमा झरेको छ । आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको मात्र समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूहगत सूचक ०.२४ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

आज कुथेली बुखारी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले घटेको छ ।

Related
Recent News
- नागढुंगा सुरुङमार्गमा नेपाल टेलिकमको फोरजी प्रविधि
- वीरगञ्जस्थित कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएकोमा नेपाल टेलिकमको गम्भीर आपत्ति
- नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त
- विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
- नेपाल इन्स्योरेन्सद्वारा बाढीपीडितका लागि ५० लाख सहयोग
- ग्लोबल आईएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- एनआरएनएद्वारा पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण
- बाढी प्रभावितलाई शाइन रेसुङ्गा बैंकद्वारा ६५ लाख सहयोग
- बाढीपीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सको रु. ६० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया