• २१ असोज २०८३, बुधबार
  • ९ः४४ बिहान

ललितानिवासमा जग्गा प्रकरणमा २८६ प्रतिवादी (सूचीसहित)

प्रकाशित मिति

२०८० भाद्र ७ गते, बिहीबार ०५:०८

भदौ ७, २०८० काठमाडौँ: ललितानिवास जग्गा प्रकरणमा प्रहरीले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ। यस मामिलामा अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

National Life

रामकुमार सुवेदी, उनकी पत्नी माधवी सुवेदी, शोभाकान्त ढकाल, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह काठमाडौं-५ का तत्कालीन वडासचिव शिवजी भट्टराईलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ । उनीहरु पक्राउ परिसकेका छन् ।


सीआईबीका अनुसार तीन प्रतिवादी हाजिर जमानीमा रहेको, तीन प्रतिवादीलाई हाजिर जमानीमा छाडिएको छ । यस्तै १८ प्रतिवादी पक्राउ परेका छन् भने अन्य फरार सूचीमा छन् । यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । 

Classic Tech Mobile
Classic Tech Desktop

सीआईबीले प्रतिवादी बनाउन क–कसलाई सिफारिस गर्‍यो ? हेर्नुस् सूची

प्रतिकृया