स्वास्थ्यका कारण केपीजी नआएपछि बैठक सर्यो : प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति
२०८० भाद्र ५ गते, मंगलवार ०४:५०
भदौ ५, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण उपस्थित नभएकाले मंगलबार तय भएको शीर्ष नेताको बैठक बस्न नसकेको बताएका छन् । सिंहदरबारबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सहमति जुट्न नसकेको भन्ने भनाइ सत्य नभएको बताए ।
‘सहमति नभएको भन्दा पनि आजपनि केपीजीको स्वास्थ्य स्थिति राम्रो भएन भनेर उहाँ आउनुभएन । त्यसकारण बैठक भोलिलाई सर्यो’, प्रचण्डको भनाइ छ ।
तस्करीको सुन छानबिन गर्न एमालेको माग अनुसार उच्चस्तरीय आयोग गठनका लागि कार्यदलले तयार पारेको कार्ययोजनामा शीर्ष नेताले हस्ताक्षर गर्न बैठक बोलाइएको थियो । तर समयअभावका कारण बैठकका लागि नेताहरु सिंहदरबार पुगेपनि एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुगेको थियो ।
Related
Recent News
- सरकारले ४४ उपसचिवको एकैपटक गर्यो सरुवा
- भोटेकोशी बाढी प्रभावितलाई न्यूनतम १ लाख रुपैयाँ नगद सहायता दिइने
- यस वर्षको दशैंको टीकाको उत्तम साइत कति बजे ?
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया