• २३ भदौ २०८३, मंगलबार
  • ११ः४९ बिहान

आज सुन-चाँदीको मूल्य घट्याे

प्रकाशित मिति

२०८० श्रावण १८ गते, बिहीबार ११:५६

१८ श्रावण २०८०, काठमाडौँ : आज बिहीबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

National Life

बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।


आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया