साउदीमा भाई-बहिनीलाई सँगै फाँसी दिइयो, जसले गरेका थिए यस्तो अपराध
प्रकाशित मिति
२०८० श्रावण ९ गते, मंगलवार ११:१५
९ श्रावण २०८०, काठमाडौँ: साउदी अरबमा भाई र बहिनीलाई एकै पटक फाँसी दिइएको छ । साउदी सरकारले आफ्ना बाबु, आमा र दुईजना भाईको हत्यामा दोषी ठहर भएका दुवैलाई सोमबार मक्कामा फाँसी दिइएको जनाएको हो ।
अब्दुल्ला अजीज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बैनी ओहूदले आफ्नी आमा र दुई भाईलाई खानामा निद्राको औषधि दिएर लठ्याएपछि गोली हानेर हत्या गरेको बताइएको छ ।
अपराधपछि दुई मिलेर शवलाई कुनै अज्ञात स्थानमा लगेका थिए । जहाँ उनीहरुले बाबुलाई पनि बोलाएर गोली हानी हत्या गरेका थिए । त्यसपछि जलेर मरेको बनाउन दुईले आफ्नै घरमा आगो लगाएका थिए ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया