• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गयो

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार १०:३२

८ श्रावण २०८०, बैतडी: बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको ज्यान गएको छ । पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजनको ज्यान गएको हो ।

National Life

पहिरोमा पुरिएर अञ्जुका श्रीमान गोब्बर जागरी घाइते भएका छन् । उनको पुरिएको अवस्थामा उद्दार गरेर अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।

प्रतिकृया