• २७ भदौ २०८३, शनिबार
  • ९ः२३ राती

राष्ट्रिय परीक्षा बोर्डले एसइईकाे नतिजा शुक्रबार भित्रै सार्वजनिक गर्ने तयारी

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०२:३६

२० असार २०८०, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही शुक्रबार भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

National Life

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १९ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको छ । यस मघ्य अनुमति पाएका १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ ।


गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया