• २७ भदौ २०८३, शनिबार
  • ४ः२८ बिहान

यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ०३:२८

२९ वैशाख २०८०, काठमाडौँ : यौन दुर्व्यवहारको आरोपमा खोटाङका डा.मदन राई पक्राउ परेका छन् । कृषि विज्ञ समेत रहेका राईलाई खोटाङबाट पक्राउ गरिएको जानकारी दिए ।

National Life

७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।


राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको डीएसपी मुकारुङको भनाइ छ । राईमाथि आफै सञ्चालन गरेको फाउन्डेसनमा रहेका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया