• २८ भदौ २०८३, आइतबार
  • ११ः१९ राती

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०२:५१

काठमाडौं, ललितपुर, ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित सोही महानगरपालिका–८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ,कौडा १६ थान,पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

नवलपरासी (पूर्व),कावासोती नगरपालिका–८ सभापति चोक बस्ने बुद्दी तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका–१६ बस्ने ४० वर्षीय रुद्र मल्ल समेत ९ जनालाई नगद ८१ हजार ७ सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया