मोटरसाइकल आगजनीमा संलग्न एक युवा पक्राउ
प्रकाशित मिति
२०७६ श्रावण २३ गते, बिहीबार ०२:३८
अछाम, पञ्चदेवल विनायक नगरपालिका—६ तोलीस्थित पार्किङ गरी राखेको लु३४प५६७४ नम्बरको मोटरसाइकलमा आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा एक युवा पक्राउ परेका छन् । सोही ठाउँ बस्ने २५ वर्षीय बमबहादुर रावललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
गत मंगलबार बिहान उक्त मोटरसाइकलमा आगजनी हुँदा पूर्णरुपमा क्षति भएको र सोही स्थानमा पार्किङ गरी राखिएको से५प८०३१ नम्बरको मोटरसाइकलसमेत जलेर क्षति भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।ईलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेका रावललाई पक्राउ गरेको बताएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया