• २८ भदौ २०८३, आइतबार
  • ९ः३२ राती

बम बिस्फोट : कम्तिमा १४ को मृत्यु, १५० घाइते

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार १२:४४

एजेन्सी, अफगानिस्तानमा बम बिस्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन् । राजधानी काबुलमा रहेको एक प्रहरी चौकीलाई लक्षित गरी बाहिरी क्षेत्रमा भएको बम विस्फोटमा मृत्यु र घाइते हुनेमा सर्वसाधारण धेरै रहेको जनाइएको छ ।

National Life

बिस्फोटका कारण आसपासका भवन ध्वस्त भएका छन् । उक्त आक्रमणको जिम्मेवारी तालिबानले लिएको छ । तालिबानले भर्ती केन्द्रलाई लक्षित गरी विस्फोट गराएको बताएको छ ।

प्रतिकृया