• १९ भदौ २०८३, शुक्रबार
  • ८ः१० बिहान

नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय टिकट विक्री कक्ष बिहान ९ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म खुला

प्रकाशित मिति

२०७९ फाल्गुन ४ गते, बिहीबार ०५:०१

४ फागुन २०७९, काठमाडौँ: नेपाल वायुसेवा निगमले यात्रुहरुको सुविधालाई ध्यानमा राखी मिति २०७९ फागुन ५ गते देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ः०० बजे देखि बेलुका ७ः०० बजे सम्म खुल्ला रहने व्यवस्था गरेको बताएको छ ।


साथै शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म बिक्री कक्ष खुल्ला रहने जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया