• १९ भदौ २०८३, शुक्रबार
  • ६ः४८ बेलुका

सांसद चौधरी पक्राउ

प्रकाशित मिति

२०७९ माघ १९ गते, बिहीबार ०३:२२

१९ माघ २०७९, काठमाडौँ: नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरी बिहीबार पक्राउ परेको बाँके प्रहरीका डीआईजी पोषराज पोखरेलले बताए ।


सांसद चौधरीमाथि ट्याक्टरमा आगो लगाएको आरोप छ, उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । उक्त फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको पोखरेलले बताए ।

Kamana Sewa

प्रतिकृया