• ३ असोज २०८३, शनिबार
  • १ः३० दिउँसो

सशस्त्र प्रहरीका ३ एआईजीको सरुवा

प्रकाशित मिति

२०७६ श्रावण २० गते, सोमबार ०८:०३

काठमाडौंः सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा एआईजीहरुको सरुवा गरिएको जानकारी दिएका हुन् ।

National Life

उनका अनुसार सीमा सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मानवस्रोत साधान विभागका नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा र प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रामशरण पौडेलको मानव स्रोत साधान विभागमा सरुवा भएको छ ।

प्रतिकृया