• १३ असोज २०८३, मंगलबार
  • ५ः५६ बिहान

एकीकृत समाजवादीमा प्रवेश गरे दीपक मनाङे

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०६:३५

१९ मंसिर २०७९, काठमाडौँ : गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन्। मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए।

National Life

अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन्। गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन।

प्रतिकृया