• १३ असोज २०८३, मंगलबार
  • ६ः३८ बिहान

सत्ता गठबन्धनलाई निरन्तरता दिने बालुवाटार बैठकको निर्णय

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०६:१५

१९ मंसिर २०७९, काठमाडौँ : सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’

National Life

ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

प्रतिकृया