• १३ असोज २०८३, मंगलबार
  • १ः०० दिउँसो

विश्वकै ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षपछि बिस्फोट

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०३:५०

१३ मंसिर २०७९, काठमाडौँ: विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखी करिब ४० वर्षमा पहिलोपटक बिस्फोट भएको छ। सन् १९८४ पछि पहिलाे पटक बिस्फाेट भएकाे हाे । अमेरिकाको हवाईस्थित मौना लोया ज्वालामुखी बिस्फोट भएको हो। ज्वालामुखीबाट निस्किएको लाभा वरपर नै बसेको छ ।

National Life

तर, स्थानीय अधिकारीले ज्वालामुखीबाट निस्किएको खरानीबाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराएका छन् ।


अमेरिकी भूगर्भ सेवा (युएसजिएस) ले अवस्था तीव्र गतिमा परिवर्तन हुनसक्ने बताएको छ। हवाईको भोल्कानोइस राष्ट्रिय निकुञ्जमा रहेको मौना लोया ज्वालामुखी स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे बिस्फोट भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया