• ११ असोज २०८३, आइतबार
  • १२ः२४ राती

सुनको भाउ घट्यो

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०१:२०

१३ मंसिर २०७९, काठमाडौं : सुनको भाउ हिजो सोमबारको तुलनामा आज सामान्य घटेको छ भने चाँदीको भने स्थीर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज मंसिर १३ गते सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्दा चाँदीको यथावत रहेको हो । महासंघका अनुसार आज छापावाला सुनको भाउ तोलाको ९७ हजार ४ सय रुपैयाँ, तेजाबी सुनको भाउ ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

त्यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ । हिजो सोमबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ९७ हजार रुपैयाँ र चाँदी १ हजार २८५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो ।

प्रतिकृया