• १८ भदौ २०८३, बिहीबार
  • ११ः२५ राती

वेब सिरिज ‘लभ नम्बर २२’ सार्वजनिक

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ०१:४७

३० आश्विन २०७९, काठमाडौँ: एसियन म्युजिकले ओटीटी प्लेटफर्म फोपीसँग सहकार्य गर्दै निर्माण गरेको नयाँ सिरिज ‘लभ नम्बर २२’ रिलिज भएको छ । सिरिजले नयाँ पुस्ताको प्रेमकथा बोल्नेछ ।


सरिन पोखरेलको कथा र निर्देशनमा तयार भएको सिरिजमा अमृत ढुंगाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतको अभिनय छ ।

Kamana Sewa

ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा संकल्प भुजेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र वसन्त अधिकारीको सहायक निर्देशन छ । सिरिजमा खगेन्द्र श्रेष्ठ र दीपेन्द्र तामाङ सहनिर्माता छन् ।

Classic Tech Desktop

प्रतिकृया