• २३ भदौ २०८३, मंगलबार
  • २ः५० राती

आजबाट मतदाता नामावली अद्यावधिक हुँदै

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ११:०९

१२ भाद्र २०७९, काठमाडौं: आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक हुँदैछ। यसअन्तर्गत आइतवार सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्। नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।

National Life

प्रतिकृया