आईपीओ भर्दा ५ रूपैयाँ मात्र लाग्ने
प्रकाशित मिति
२०७९ भाद्र ६ गते, सोमबार १०:२४
६ भदौ २०७९, काठमाडौं: नेपाल नेपाल धितोपत्र बोर्डले आईपीओ भर्दा लाग्ने सि–आश्वा शुल्क घटाउने भएको छ । आइतबार बसेको धितोपत्र बोर्ड बैठकमा सि–आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको छ । अब आईपीओ लगायतका सार्वजनिक निष्काशनमा धेरैमा ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा छलफल भएको ५ र सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जानेछ ।
अधिकतम शुल्क ५ रूपैयाँ तोकिएको भए पनि त्यसभन्दा कम लिन सक्ने पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ । जसमध्ये १ रूपैयाँ सार्वजनिक निष्काशन गर्ने कम्पनीले नियुक्त गरेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले पाउनेछ । त्यसैगरि १ रूपैयाँ सिडिएस एण्ड क्लियरीङ लिमिटेडले लिनेछ । हाल सार्वजनिक निष्कासनमा बोर्डबाट सि–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १सय रूपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था थियो ।
Related
Recent News
- एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
- एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
- नेपालमा डिम्याट खाता खोल्नेको संख्या ८० लाख नाघ्यो
- प्रधानमन्त्री बालेनको सम्बोधनप्रति विश्व समुदायको उच्च चासो : परराष्ट्रमन्त्री खनाल
- इसेवामा ‘बाइ नाउ, पे लेटर’ सेवा, अब किस्ताबन्दीमै विद्युतीय स्कुटर खरिद गर्न सकिने
- भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय इच्छुक : परराष्ट्रमन्त्री खनाल
- सानिमा रिलायन्स लाइफको १ लाख २ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- पृथ्वी राजमार्गमा आवागमन सहज बन्दै, आज दिउँसो १ बजेदेखि पूर्ण सञ्चालन हुने
- यस्तो छ आजको मौसम
- चोलेन्द्रलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो : शिक्षामन्त्री पोखरेल
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- वर्षाका कारण कांग्रेस महाधिवेशन दुई दिन पछि सर्यो
- देउवा समूहले तोक्यो महाधिवेशनका उम्मेदवारको मनोनयन शुल्क
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने






प्रतिकृया