• १८ असोज २०८३, आइतबार
  • १ः३३ दिउँसो

काठमाडौं महानगरपालिका : बालेनले कटाए ६० हजार मत, मतगणना अन्तिम चरणमा

प्रकाशित मिति

२०७९ जेष्ठ १२ गते, बिहीबार १०:४०

१२ जेठ २०७९, काठमाडौं : काठमाडौं काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले)का केशव स्थापितलाई निकै पछि पारेका छन्।

National Life

त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले)की सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । उनले सबैभन्दा धेरै मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

प्रतिकृया