• १८ असोज २०८३, आइतबार
  • १२ः५३ दिउँसो

प्रतिनिधि सभाको आजको बैठकमा ओलीको सम्बोधन

प्रकाशित मिति

२०७९ जेष्ठ १२ गते, बिहीबार ०९:५०

१२ जेठ २०७९, काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। आज सुरूवाती चरणमा नै आलीले सरकारले जेठ १० गते पस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमको बारेमा बोल्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ।

National Life

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले देश र जनताका लागि कुनै नयाँ नीति तथा कार्यक्रम नल्याएको भन्दै बिरोध गर्दै आएको छ। सरकारले जेठ १५ गते आगामी वर्षको लागि बजेट ल्याउँदैछ। बजेटका ल्याउनका लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। यसलाई छलफल गरेर सांसदले राखेका प्रश्तावलाई संशोधन गरी बजेट ल्याउने सरकारको तयारी छ।

प्रतिकृया