• १६ असोज २०८३, शुक्रबार
  • ५ः५३ बिहान

काठमाण्डौं महानगरपालिका अपडेट : बालेनको अग्रता झनै फराकिलो, ३५ हजार मत कट्यो

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०७:०८

७ जेठ २०७९, काठमाण्डौं : काठमाण्डौंमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको ३५ हजार मत कटेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनको मत ३५ हजार ३७३ पुगेको छ । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १९ हजार २४८ पुग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन्।

National Life

प्रतिकृया