• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

५ दलले भन्दा धेरै एमाले एक्लैले जित्छ : ओली

प्रकाशित मिति

२०७९ बैशाख ३० गते, शुक्रबार ०१:०६

३० बैशाख २०७९, काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे ।

National Life

नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’

प्रतिकृया