• ४ असोज २०८३, आइतबार
  • ५ः४१ बेलुका

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस

प्रकाशित मिति

२०७९ बैशाख २८ गते, बुधबार ०१:३८

२८ बैशाख २०७९, काठमाण्डौं : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालकाअनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

National Life

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

प्रतिकृया