• १८ असोज २०८३, आइतबार
  • ११ः१४ राती

देशभरका उम्मेदवारको नामावली वेवसाइटमा प्रकाशन गर्दै निर्वाचन आयोग

प्रकाशित मिति

२०७९ बैशाख २० गते, मंगलवार ०२:३२

२० बैशाख २०७९,काठमाण्डौं : निर्वाचन आयोगले देशभरका उम्मेदवारको अन्तिम नामावली वेवसाइटमा प्रकाशनको तयारी गरिरहेको छ । आयोगले आजै अन्तिम नामावली वेवसाइटमा प्रकाशन गर्ने तयारी गरेको हो । देशका सबैजसो प्रदेशका नामावली अपलोड भइसकेपनि कर्णाली प्रदेशमा कठिनाई भएकाले ढिलाई भएको आयोगले जानकारी दिएको छ ।

National Life

प्रतिकृया