• २२ भदौ २०८३, सोमबार
  • ८ः४७ राती

सिन्धुपाल्चोकमा टिकट पाउने र नपाउने बीच झडप हुदाँ अश्रुग्याँस प्रहार

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०७:४९

१२ बैशाख २०७९, काठमाडौँ : सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रको दुई पक्षबीच झडप भएको छ। टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ ।

National Life

नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । स्थानीय आवश्यकताका आधारमा भन्दा काठमाडौंमा बस्नेलाई टिकट दिएपछि झडप भएको स्थानीय नेताहरूको गुनासो छ ।

प्रतिकृया