• २२ भदौ २०८३, सोमबार
  • ९ः३० राती

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

प्रकाशित मिति

२०७९ बैशाख १२ गते, सोमबार ०७:३१

१२ बैशाख २०७९, काठमाडौँ : डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार साना निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

National Life

प्रतिकृया