• १६ असोज २०८३, शुक्रबार
  • ६ः१४ बिहान

सेल्सवेरीमा सपिङ गरेर फोनपेमार्फत भुक्तानी गर्दा ५ जनालाई हेलिकप्टरमा गोसाइँकुण्ड जाने अफर

प्रकाशित मिति

२०७९ बैशाख ५ गते, सोमबार ०६:५४

५ बैशाख २०७९, काठमाडौँ : सेल्सवेरी डिपार्टमेन्ट स्टोरले ग्राहकलाई लक्षित गर्दै एक अफर सार्वजनिक गरेको छ । जसअनुसार वैशाख ५ गते देखि १७ गते सम्म माता तीर्थ औंसीको अवसरमा सपिङ गर्दा आकर्षक अफर ल्याएको हो ।

National Life

यस कार्यक्रम अन्र्तगत उक्त अवधिमा सेल्सवेरी तथा सेलवेज पोखराका सम्पूर्ण शाखाहरुमा सपिङ गरी फोनपे मार्फत भुक्तानी गर्ने ग्राहकमध्येबाट ५ जना भाग्यशाली विजेताले आफ्नो आमालाई हेलिकप्टर मार्फत गोसाइकुण्डको दर्शन निःशुल्क गराउन सक्ने कम्पनीले जनाएको छ ।


यस कार्यक्रममा बढी भन्दा बढी ग्राहकको सहभागिता रहने विश्वास लिँदै कम्पनीले सबै आमाहरुप्रति सम्मान व्यक्त गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया