माओवादीलाई सखाप पार्न अहिलेपनि घेरा हाल्ने क्रम रोकिएको छैन :अध्यक्ष प्रचण्ड
प्रकाशित मिति
२०७९ बैशाख १ गते, बिहीबार ०३:५६
१ बैशाख २०७९, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयावादीहरुले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।
प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिङ्गो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दाबी गरे ।

वैज्ञानिक समाजवादतर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए । प्रचण्डले एमालेभित्रै ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिष्ट रहेको जिकिर गरे ।

Related
Recent News
- राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ: अर्थमन्त्री वाग्ले
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- नेप्सेमा सामान्य सुधार, ४.४१ अर्बको कारोबार हुँदा जलविद्युत समूह चम्कियो
- यस्तो छ आजको मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय
- दुई महिनामै ९७ परिवारलाई जग्गाधनी पुर्जा
- कान्छी सहसचिव आरती न्यौपानेलाई दुई महिनामै राष्ट्रिय किताबखानाको महानिर्देशकको जिम्मेवारी
- सरकारको स्वेच्छाचारिता बढे एमाले सडकमा आउँछ: महासचिव शंकर पोखरेल
- बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, आजै तीनमहिने निक्षेप संकलनको बोलकबोल
- नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट
- विरोधपछि सरकार पछि हट्यो, भृकुटीमण्डपको सार्वजनिक पुस्तकालय आजदेखि खुल्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने




प्रतिकृया