• १७ असोज २०८३, शनिबार
  • ११ः५६ बिहान

प्रचण्ड आज गारेखा जाँदै

प्रकाशित मिति

२०७८ चैत्र १२ गते, शनिबार ०८:२१

१२ चैत २०७८, काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ आज गारेखा जाँदै छन् । बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।

National Life

प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा रहेका उनी बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

प्रतिकृया