• १७ असोज २०८३, शनिबार
  • ३ः५७ राती

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक जारी

प्रकाशित मिति

२०७८ चैत्र ११ गते, शुक्रबार ०४:४७

११ चैत २०७८, काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल गरिँदै छ । बैठकमा औपचारिक एजेण्डाका रूपमा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ चुनावी अभियानको समीक्षा, संसदीय समिति गठन र विविध राखिएको छ ।

National Life

सो बैठकमा चुनावी घोषणापत्रका विषयमा पनि परामर्श हुने बताइएको छ । चुनाव घोषणापत्र तयारी समितिको संयोजकमा यसअघि नै पार्टीले महामन्त्री गगन थापालाई मनोनयन गरिसकेको छ ।

प्रतिकृया